माओवादीले बोलायो पदाधिकारी बैठक
बुधबार, ०९ साउन २०८१, १७ : १९
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । साउन ११ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना बैंक कार्यान्वयन गर्न बागमतीमा अध्ययन समिति बनाइने
-
पत्रकार महासंघबारे पूर्वअध्यक्षहरूको चासो
-
चाडपर्वलाई ४४ हजार मेट्रिक टन चिनी आयात गरिँदै, भन्सार छुटले कति सस्तो ?
-
‘विपक्षी दललाई हतोत्साहित बनाउन उपसभामुखलाई हटाउन खोजियो’
-
ओलीसँग संवाद गर्न बालुवाटार पुगे रवि लामिछाने
-
सिद्धबाबाले उच्च अदालतबाट पनि पाए सफाइ