फेला परेका सवारी साधनमा हकदाबी पेस गर्न राजस्व अनुसन्धान विभागको आग्रह
बिहीबार, १० साउन २०८१, ०८ : १६

काठमाडौँ । राजस्व अनुसन्धान विभाग शङ्कास्पद रूपमा चलिरहेको भन्ने सूचनाका आधारमा फेला परेका विभिन्न सवारी साधनहरूउपर हकदाबी पेस गर्न आग्रह गरेको छ ।
विभागमा दाखिला हुन आएका बरामद सवारी साधनहरू कोही कसैको भएमा प्रमाण पुग्ने कागजात सहित पन्ध्र दिन भित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको हो ।
सवारी साधन उपर तोकिएको समयभित्र हक दाबी नपरे यी नेपाल सरकारको मातहतमा जाने समेत बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
-
पाथीभरा क्षेत्रमा हिमपात
-
पर्सा सीडीओको एक्सन, केन्द्राध्यक्षसहित चार जनालाई कारबाही