शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
संसदीय समिति बैठक

गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई राज्य व्यवस्था समितिले छलफलका लागि बोलायो

आइतबार, २७ साउन २०८१, १३ : ३१
आइतबार, २७ साउन २०८१

काठमाडौँ । राज्य व्यवस्था समितिले साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारण ऐनमा छलफलका लागि बोलाएको छ । आइतबार समितिले गृहमन्त्री, मुख्यसचिव, अख्तियार प्रमुखदेखि पदाधिकारी र प्रवक्तालाई छलफलका लागि बोलाएको हो ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको विषयमा छलफलका लागि बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?