बिहीबार, २९ कात्तिक २०८१
ताजा लोकप्रिय

बेचन झाको थुनछेक बहस आज

बिहीबार, ३१ साउन २०८१, ०९ : ५३
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको  थुनछेक बहस आजबाट सुरु हुने भएको छ । सरकारी वकिल र बेचन पक्षका कानुन व्यवसायीले बहस सकेपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ ।

यसअघि बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनले बयान दिएका  थिए । 

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप