आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

सोमबार, ०३ भदौ २०८१, ०६ : ५१
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर स्थिर हुँदा कतारी रियालको विदेशी विनिमय दर घटेको छ । यूरो र बेलायती पाउन्डको विनिमय दर भने बढेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा पुगेको छ । त्यसैगरी, युरो एकको खरिद दर १४७ रुपैयाँ ७९ पैसा र बिक्री दर १४८ रुपैयाँ ४५ पैसा रहेको छ ।

यता बेलायती पाउन्ड एकको खरिद दर १७३ रुपैयाँ ४८ पैसा र बिक्री दर १७४ रुपैयाँ २५ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 134.01 134.61
EUR  (European Euro) 1 147.79 148.45
GBP  (UK Pound Sterling) 1 173.48 174.25
CHF  (Swiss Franc) 1 154.69 155.38
AUD  (Australian Dollar) 1 89.37 89.77
CAD  (Canadian Dollar) 1 97.96 98.40
SGD  (Singapore Dollar) 1 101.86 102.32
JPY  (Japanese Yen) 10 9.08 9.12
CNY  (Chinese Yuan) 1 18.70 18.79
SAR  (Saudi Arabian Riyal) 1 35.71 35.87
QAR  (Qatari Riyal) 1 36.74 36.90
THB  (Thai Baht) 1 3.87 3.89
AED  (UAE Dirham) 1 36.49 36.65
MYR  (Malaysian Ringgit) 1 30.24 30.38
KRW  (South Korean Won) 100 9.93 9.97
SEK  (Swedish Kroner) 1 12.83 12.89
DKK  (Danish Kroner) 1 19.81 19.90
HKD  (Hong Kong Dollar) 1 17.19 17.27
KWD  (Kuwaity Dinar) 1 438.80 440.77
BHD  (Bahrain Dinar) 1 355.52 357.11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?