संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प
शुक्रबार, ०७ भदौ २०८१, १५ : ४९
काठमाडौँ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
यसअघि ताप्लेजुङलगायतका जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरसँगै कुवेती, बहराइन दिनार र ओमनी रियालको मूल्य बढ्यो, कसको कति ?
-
पूर्वमा गल्फतर्फ आकर्षण बढ्दै
-
ठमेलको छाया सेन्टर विवाद : फैसला सुनुवाई अब पुस ४ मा
-
बेलायती विदेश सचिवले ‘बशर अल असदलाई किन भने ‘राक्षस’ ?
-
कुलमानले गरे तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन
-
जन्म मिति सच्याएर तोकिएको भन्दा बढी समय सरकारी सुविधा लिने सिलवाल अन्ततः समातिए