यू–२० च्याम्पियनसिप
बंगलादेशले उचाल्यो ट्रफी, तस्बिरमा हेर्नुहोस्
बुधबार, १२ भदौ २०८१, १७ : ४७
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले बुधबार खेलिएको फाइनल खेलमा नेपाललाई ४–१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
घरेलु टोलीलाई स्तब्ध पार्दै बंगलादेशले पहिलो पटक उपाधि चुमेको हो । खेल सकिएलगत्तै उपाधि जितेको बंगलादेशलाई ट्रफी वितरण गरिएको छ ।
हेर्नुहोस् तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु