संसदीय समिति
भारतमा प्रस्तावित राजदूत शंकर शर्माको संसदीय सुनुवाइ
आइतबार, १६ भदौ २०८१, १५ : ०२
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ जारी छ ।
यस क्रममा भारतका लागि प्रस्तावित राजदूत शंकरप्रसाद शर्माको संसदीय सुनुवाइ सुरु भएको छ ।
जर्मनी, डेनमार्क र चीनका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइपछि भारतका लागि प्रस्तावित शर्माको सुनुवाइ सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी चुनाव : कोशी प्रदेशमा हेमन्त राईलाई भारी मत
-
ट्रम्पले अवैध रुपमा गरे एक दर्जन संघीय निगरानीकर्ताहरुलाई बर्खास्त
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो