दुर्घटना
बागलुङ दुर्घटना अपडेट : सबैको शव भेटियो
शुक्रबार, २८ भदौ २०८१, ११ : २५

पोखरा । बागलुङमा भएको पुथा उत्तरगंगा गाउँपालिकाको पिकअप भ्यान दुर्घटनामा मृतक सबैको शव सङ्कलन गरिएको छ । दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ ।
भेटिएको शव मध्ये एउटा सोही गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्र बुढाको भएको पुष्टि भएको छ । बाँकी शवको पहिचान हुन सकेको छैन ।
उनीहरूको शव नगर अस्पताल हरिचौर पठाइएको छ भने घाइतेलाई उपचारका लागि धवलागिरि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ६४.७१ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि गिरावट
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह