धरहरा
झलमल्ल धरहरा, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ०४ असोज २०८१, १८ : ३७
काठमाडौँ । साँझको समयमा बत्तीले धरहरा झलमल्ल भएको छ । धरहरा वरिपरि बालिएको बत्तीले झलमल्ल भएको हो ।
९ वर्षपछि सर्वसाधारणका लागि खुलेको धरहरा चढ्नको लागि सर्वसाधारणको भिड लाग्ने गरेको छ । हरेक दिन बिहान १० देखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व लडाकुले दायर गरेको रिटमा महान्यायाधिवक्ताको कार्यालयलाई आगामी पेसीको जानकारी गराउन आदेश
-
सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना
-
मधेसको सांस्कृतिक धरोहर कुस्तीलाई संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड
-
कीर्तिपुरको मेयरमा स्वतन्त्र चुनाव लड्दै सरसफाइ अभियन्ता राजमान
-
पाकिस्तानले अस्ट्रेलियालाई उसैको घरमा हरायो, शृंखला रोचक मोडमा
-
सर्वोच्चका प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन