शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

कांग्रेसकाे संघीय मामिला समन्वय विभागमा १० सदस्य मनोनीत

बिहीबार, १० असोज २०८१, १८ : २९
बिहीबार, १० असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसले संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् ।  यस विभाग प्रमुखमा चन्द्रबहादुर के.सी. रहेका छन् । 

मनोनयन भएका सदस्यहरू

१.ज्ञानबहादुर कार्की, संखुवासभा

२ शेख रसिद अलि, रौतहट

३.होमबहादुर गुरुङ, धादिङ

४.श्रीराम ढुंगाना, नुवाकोट

५.माया राना मगर, स्याङ्जा

६.भोजबहादुर के.सी., गुल्मी

७.यमबहादुर खत्री, रुपन्देही

८.लोकेन्द्रबहादुर वि.क., अर्घाखाँची

९.समिरजंग मल्ल, रुकुम (पश्चिम)

१०.डबलबहादुर बोहरा, डोटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप