फोटोफिचर
तङ्ग्रिँदै बाढीको चपेटामा परेको काठमाडौँ उपत्यका (तस्बिरहरू)
आइतबार, १३ असोज २०८१, १३ : २४
काठमाडौँ । तीन दिनको अविरल वर्षापछि शनिवार काठमाडौँ उपत्यकामा बाढीको चपेटामा पर्यो । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा बाढी र पहिरोमा परेर तीन दर्जन बढीको ज्यान गयो । सयौँको उद्धार गरियो ।
व्यक्तिगत घर र सार्वजनिक स्थलमा बाढी बस्दा करोडौँको क्षति भएको छ । आइतबारदेखि भने काठमाडौँ उपत्यका बिस्तारै लयमा फर्किन थालेको छ ।
हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का