पाकिस्तानको आवासीय राजदूतमा धिताल नियुक्त
मङ्गलबार, २२ असोज २०८१, १७ : ५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रीता धिताललाई मंगलबार इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई राष्ट्रपति पौडेलले आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढीमाई मेला सुरक्षाको लागि सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन
-
आज तीन संसदीय समितिको बैठक बस्दै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
विराटनगरले जित्यो टस, पहिले ब्याटिङ गर्ने
-
आईएमडीबी अनुसार यी हुन् २०२४ का शीर्ष १० भारतीय वेब सिरिज
-
बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकको कस्तो छ अवस्था ?