साफ महिला च्याम्पियनसिप
तस्बिरमा हेर्नुहोस् नेपाल–भारतबिचको खेल
आइतबार, ११ कात्तिक २०८१, १९ : ४८
काठमाडौँ । साफ महिला च्याम्पियनसिपअन्तगर्त सेमिफाइनलमा नेपाल–भारतबिचको खेल जारी छ । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलमा हालसम्म कुनै पनि टोलीले गोल गर्न सकेका छैनन् । खेल हेर्न रंगशालामा दर्शकको भरिभराउ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछामको ढकारीमा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए
-
रास्वपाले बोलायो सचिवालय बैठक, सात विषय छलफलका एजेन्डा
-
सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको १५ दिने सूचना
-
डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्षमा डोटेली कान्छा
-
‘हाम्रो सिकाउने र विद्यार्थीले सिक्ने प्रणालीमै समस्या भयो’
-
अखिल क्रान्तिकारी चुनाव : मधेस प्रदेशमा यादवको अग्रता कायमै