प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विजयी टिम र खेलाडीलाई पुरस्कार प्रदान
बुधबार, १४ कात्तिक २०८१, २१ : ५३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी टिम र खेलाडीलाई पुरस्कार प्रदान गरेका छन् ।
बुधबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । प्रधानमन्त्री ओलीले साफ महिला फुुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरे ।
ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मेहनत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली चीनको चार दिने भ्रमण सकेर आज काठमाडौं फर्किंदै
-
विदेशी मुद्राको विनिमय दर : कसको मूल्य कति ?
-
कस्तो क्षेत्रमा लगानी गर्दा बढी लाभ हुन्छ ? हेरौँ आजको राशिफल
-
रियाल मड्रिडलाई हराउँदै एथ्लेटिक उक्लियो च्यापियन्स लिग जोनमा
-
प्रिमियर लिगमा चेल्सीको फराकिलो जित
-
म्यानयुको हार यात्रा जारी, आर्सनलले फाइदा उठायो