आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
शनिबार, २४ कात्तिक २०८१, ०९ : ०५
काठमाडौँ । आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ ।
सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ ।
विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेपलका सीईओलाई ट्रम्पले दिए नियुक्ति
-
इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली न्युजिल्यान्ड दबाबमा
-
भुटानी राजा जिग्मे खेसार स्वयम्भूमा, तस्बिरहरू
-
माघ ५ मा तोकियो फिल्म ‘एक्टर’ को प्रदर्शन मिति
-
सहज रूपमा मागपत्र प्रमाणीकरण गरिदिए युरोपको रोजगारी बढ्छ
-
अधिकांश ठुला पूर्वाधारमा बजेटको समस्या छ : विनोद कुमार शाह