अध्यक्ष प्रचण्डद्वारा थाहा नगरमा वाइसिएलको दोस्रो नगर अधिवेशन उद्घाटन (तस्बिरहरू)
शनिबार, २४ कात्तिक २०८१, १४ : १८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल थाहा नगर, मकवानपुरको दोस्रो नगर अधिवेशन उद्घाटन गरेका छन् । शनिबार अध्यक्ष प्रचण्डले नगर अधिवेशनको उद्घाटन गरेका हुन् ।
त्यसअघि अध्यक्ष प्रचण्डलाई मकवानपुरवासीले भव्य रूपमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले सय घण्टामा गरे सय दिन बराबरको काम !
-
राष्ट्रिय वाणिज्य बैंकका ८९ जना नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालीन तालिम
-
सिन्धुलीको खुर्कोटमा नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला
-
ताप्लेजुङ घटनामा २१ प्रहरीसहित २५ जना घाइते
-
सबै प्रहरी कार्यालयमा वैदेशिक रोजगार फोकल पर्सन तोक्न विभागको पत्राचार
-
एबी डे भिलियर्स भन्छन्– ‘कप्तान बनाउन आरसीबीसँग विराट कोहलीको विकल्प छैन’