रवि लामिछानेको बयान जारी
बुधबार, २८ कात्तिक २०८१, १६ : ४४
बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग रुपन्देहीमा बयान जारी रहेको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान अझैसम्म जारी रहको रुपन्देही एसपी रञ्जितसिह राठौरले रातोपाटीलाई बताए।
उनले सरकार वकिलको कार्यालयमा बयान जारी रहकोले कति सकिन्छ टुङ्गो नभएको बताए । उनले रविलाई आज कास्की पठाउने सम्भावना कम रहेको बताए।
बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको नेतृत्वमा पुगेर केही गर्ने चाहना छ : विप्लव
-
सभापति कपमा संकटाको सहज जित
-
यस्तो छ फिल्म ‘जुना’को गीत ‘आमाको मुहार’
-
१६ गायक–गायिकाले गाए स्वर्गीय तारादेवीका गीत
-
कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
-
प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा