हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने
बिहीबार, २९ कात्तिक २०८१, १२ : १७
![हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने](https://npcdn.ratopati.com/media/news/cover-transmission_XHlrvL7db5.jpg)
काठमाडौँ । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले २ः१ प्रतिशतको अनुपातका दरले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
अर्थात् २ कित्ता साधारण सेयर बराबर १ नयाँ कित्ता हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिले जनाएको छ । कम्पनीले विद्युत् नियमन आयोगसँग हकप्रद निष्काशनको अनुमति माग गरेको छ ।
आयोगबाट अनुमति पाएपछि साधारण सभा बसेर उक्त विषय पारित भएपछि कम्पनीले हकप्रद जारी गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँ : अर्थमन्त्री पौडेल
-
अवामी लिगले बंगलादेशमा चुनाव लड्न नपाउने
-
पाथीभरा केबुलकारको निर्माण कार्य रोक्न राजेन्द्र महतोको माग
-
इजरायललाई २ हजार पाउन्डको बम पठाउन बाटो खुल्यो
-
समीक्षाको स्वरमा ‘नयाँ बाटो रोज्दै छु’
-
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा प्रदर्शनी मार्गमा स्थानान्तरण