वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरुङलाई सरकारको सम्मान
सोमबार, ०३ मङ्सिर २०८१, १६ : ३५
काठमाडौँ । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपर मार्केटलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको भाटभटेनी सुपरमार्केटका सीओओ पानु पौडेलले जानकारी दिए ।
आन्तरिक राजस्व विभागले शनिवार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् । अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरुङ अग्रपङ्क्तिमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एबी डे भिलियर्स भन्छन्– ‘कप्तान बनाउन आरसीबीसँग विराट कोहलीको विकल्प छैन’
-
एमाले नेता कुइँकेल जोडिएको पशुपतिको ४६ करोडको भ्रष्टाचार मुद्दा टुङ्गो लगाउँदै सर्वोच्च
-
सवारी चालकको चाबी खोस्ने ट्राफिकको कार्य विरुद्धको रिट खारेज
-
रवि छामिछानेको तेस्रो दिनको बहस सुरु
-
हवाई टिकट घट्दा ईपीएसमार्फत कोरिया जाने प्रति श्रमिकको ७३ हजार जोगियो
-
अमेरिकाले ग्रिनल्याण्ड कब्जा गर्नेमा ढुक्क छन् ट्रम्प