सबैभन्दा बढी आयकर दाखिला गर्ने बरुण विभरेज सम्मानित
बुधबार, ०५ मङ्सिर २०८१, १५ : ०३
काठमाडौँ । बरुण विभरेज नेपाल प्रालिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को आय विवरणअनुसार विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै कम्पनी राष्ट्रिय कर दिवस–२०८१ का अवसरमा सम्मानित भएको हो ।
कम्पनीलाई प्रदान गरिएको सम्मान पत्रमा भविष्यमा अझ थप योगदानको अपेक्षासहित बधाई ज्ञापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का