प्रिमियर लिग : आर्सनलको शानदार जित
आइतबार, ०९ मङ्सिर २०८१, ०२ : २७
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले स्पष्ट जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले पाहुना टोली नटिङ्घम फोरेस्टलाई ३-० गोल अन्तरले हरायो । जितसँगै आर्सनलले च्याम्पियन्स लिग यात्रलाई बलियो बनाएको छ ।
आर्सनललाई जिताउन बु्कायो सक, थोमस पार्टे र एतान नवानेरीले एक–एक गोल गरे । आक्रामक आर्सनलका तीन खेलाडीले पहेंलो कार्ड खाँदा दबाबमा रहेको पाहुना टोली नटिङघमका दुई खेलाडीले पहेंलो कार्ड पाए । यो जितले आर्सनललाई च्याम्पियन्स लिग यात्रामा अघि बढाएको छ भने नटिङघम युरोपा लिग जोनतिर रुमलिनु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का