ला लिगामा रियालको सहज जित
सोमबार, १० मङ्सिर २०८१, ०१ : ३२
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले स्पष्ट जित निकालेको छ । रियालले लेगानेसविरुद्ध उसैको घरेलु मैदानमा ३-० को सहज जित निकालेको हो ।
रियाललाई जिताउन केलियन एम्बाप्पे, फ्रेडरिक भल्भर्दे र जुडे बेलिङ्घमले एक-एक गोल गरे । स्ष्पष्ट तीन अंक बटु्लेसँगै रियाल मड्रिडले शीर्षस्थानमा रहेको बार्सिलोनासँग अंकदुरी कम गरेको छ । पहिलो अर्थात् शीर्षस्थानमा रहेको बार्साको ३४ अंक हुँदा दोस्रो स्थानको रियालको ३० अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु