होण्डाको चाडपर्व योजनामा भाग्यशाली विजेताले पाए १० लाख रुपैयाँ
सोमबार, १० मङ्सिर २०८१, १५ : ११
काठमाडौँ । होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसीयाली बारबार’ अन्तर्गत एक भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।
कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमानले सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लि. भैरहवाबाट सीबी साइन डीएसएस खरिद गर्दा १० लाख रुपैयाँको मुख्य पुरस्कार जितेका हुन् । विजेतालाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो ।
यस योजनाअन्तर्गत चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ६ जना भाग्यशाली ग्राहकहरूले पहिले नै रु. १ लाख रुपैयाँ जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैंकका ८९ जना नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालीन तालिम
-
सिन्धुलीको खुर्कोटमा नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला
-
ताप्लेजुङ घटनामा २१ प्रहरीसहित २५ जना घाइते
-
सबै प्रहरी कार्यालयमा वैदेशिक रोजगार फोकल पर्सन तोक्न विभागको पत्राचार
-
एबी डे भिलियर्स भन्छन्– ‘कप्तान बनाउन आरसीबीसँग विराट कोहलीको विकल्प छैन’
-
एमाले नेता कुइँकेल जोडिएको पशुपतिको ४६ करोडको भ्रष्टाचार मुद्दा टुङ्गो लगाउँदै सर्वोच्च