इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
मङ्गलबार, ११ मङ्सिर २०८१, ०४ : ५५
काठमाडौं । इटालीयन क्लब फुटबल ‘सिरी–ए’मा लेस्सीले भेनेजियालाई हराउँदा एम्पोली र यूडिनिजले बराबरी खेल्दै अंक बाँडेका छन् ।
लेस्सीले भेनेजियालाई उसैको घरेलु मैदानमा १–० गोल अन्तरले हराउँदा एम्पोली र यूडिनिजले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
लेस्सीलाई जिताउन प्याट्रिक डर्गले गरेको गोल नै पर्याप्त बन्यो । भेनेजिया रेलिगेशन जोनमा रहँदा अन्य टोलीहरु ऋणात्मक अवस्थामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आए राजवल्लभ, यस्तो छ कारण
-
अछामको ढकारीमा बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए
-
रास्वपाले बोलायो सचिवालय बैठक, सात विषय छलफलका एजेन्डा
-
सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको १५ दिने सूचना
-
डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्षमा डोटेली कान्छा
-
‘हाम्रो सिकाउने र विद्यार्थीले सिक्ने प्रणालीमै समस्या भयो’