च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
बुधबार, १२ मङ्सिर २०८१, ०४ : ४६
काठमाडौं । इंग्लिश क्लब आर्सनलले च्याम्पियन्स लिग फुटबलमा शानदार प्रदर्शन गरेको छ । पोर्चुगलको स्पोर्टिङलाई आर्सनलले उसैको घरेलु मैदानमा ५-१ गोल अन्तरले हरायो ।
खेलको ७ औं मिनेट मै अग्रता लिएको आर्सनलले निर्धारित समयअघि नै ५ गोल पुर्याइसकेको थियो । पहिलो हाफपछि स्पोटिङले जम्मा १ गोल फर्कायो । यो जितसँगै आर्सनलको अघिल्लो यात्रा सहज भएकोछ ।
अहिले पनि आर्सनल अन्तिम आठभित्र सुरक्षित छ । पुछारमा रहेपनि स्पोर्टिङ समेत अन्तिम आठको क्यालिफिकेशन क्षेत्रभित्रै छ । दुबैको समान १० अंक रहेपनि आर्सनले गोलअन्तरका आधारमा स्पोर्टिङभन्दा एक स्थानमाथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’
-
यस्तो छ ‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’
-
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे निःशुल्क भिसा निर्णयको विरोध
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो