चेल्सीको अपराजित यात्रा कायमै
शुक्रबार, १४ मङ्सिर २०८१, ०३ : १२
काठमाडौं । इंग्लिश क्लब चेल्सीले युरोपा कन्फ्रेन्स लिगमा अपराजित यात्रा कायमै राखेको छ । चेल्सीले हालसम्म भएका चारवटै लेखमा शतप्रतिशत जित निकाल्दै अघिल्लो चरण अर्थात् अन्तिम आठको क्वालिफिकेशन लगभग पक्का गरेको छ ।
चार खेलबाट चेल्सीको स्पष्ट १२ अंक भएको छ । बिहीबार राती जर्मनीको हिडेनहाइनलाई चेल्सीले उसैको घरेलु मैदानमा २-० ले हरायो । उसलाई जिताउन नुकुंक र मुड्रिकले एक–एक गोल गरे । घरेलु टोली हिडेनहाइम भने निरीह बन्यो । स्पेनको रियाल बेटिस भने आफ्नो चौथो खेलमा हार्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा