डोटी पूर्वीचौकी-६ मा कांग्रेस उम्मेदवार विजयी
आइतबार, १६ मङ्सिर २०८१, २२ : ४६

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्तारुढ दल एमालेका देव थापाले ३ सय १ मत पाए ।
प्रमुख विपक्षी नेकपमा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत प्राप्त गरिन् । जहाँ जम्मा ८ सय ३९ मत खसेको थियो । पूर्वीचौकी ६ मा यसअघि पनि कांग्रेसले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : बायर्न म्युनिख, बेनिफिका, क्लब ब्रुगलाई सफलता
-
कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा
-
पश्चिमी वायुको आंशिक प्रभाव : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विदेशी मुद्राको भाउ : कसको मूल्य कति ?
-
प्रिमियर लिगमा लिभरपुललाई घाटा, एभर्टनले अंक खोस्यो