धनुषाधाम नगरपालिका– १ मा माओवादीको अग्रता
आइतबार, १६ मङ्सिर २०८१, २३ : ३६

काठमाडौँ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा भएको वडा अध्यक्ष पदको उप निर्वाचनको मत परिणाम प्राप्त भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
माओवादीका उम्मेदवारले ४१८ मतसहित अग्रता लिँदा कांग्रेसका उम्मेदवारले ३५४ मतसहित उनलाई पच्छ्याइरहेका छन् । त्यस्तै एमालेका उम्मेदवारले २३५ मत ल्याएका छन् भने जनमत पार्टीका उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर नागरिक अभियानद्वारा सामाजिक सञ्जाल विधेयक विरुद्ध प्रदर्शन गर्ने
-
टिकटकरसँगको फोटो राखेर ओलीले हाने प्रचण्डलाई झटारो
-
‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक
-
श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
-
विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद
-
लाभा बचत तथा ऋण सहकारीको स्वतन्त्र अडिट सुरु, एक महिनामा प्रतिवेदन बुझाउन महानगरको निर्देशन