काठमाडौं महानगर-१६ मा घण्टीले लियो अग्रता
सोमबार, १७ मङ्सिर २०८१, ०० : ५८

काठमाडौं । काठमाडौं महानगरपालिका १६ को मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिएको छ ।
रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले ७८० मत पाउँदा कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले ५९८ र एमाले उम्मेदवार लक्ष्मी रत्न तुलाधरले ५२७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
-
रातोपाटी ब्रिफिङ : तोप हाने पनि सरकार नढल्ने ओलीको दाबीदेखि गृहमन्त्री संसदमा दिउँसै झुक्किएसम्म
-
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
-
निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित
-
४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान
-
‘युएसएआइडीको सहयोगमार्फत पुस्तक ढुवानी भएको विषयलाई गलत प्रचार गरियो’