स्थानीय तह निर्वाचन
दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार विजयी
सोमबार, १७ मङ्सिर २०८१, २१ : ५४

काठमाडौँ । दोलखाको गौरिशंकर गाउँपालिकामा नेकपा एमालेकी उमा शेर्पा मगर विजयी भएकी छन् । मगर २८०५ मत ल्याएर विजयी भएकी हुन् । मगरकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निमलेकी शेर्पाले २६०० सय मत ल्याएकी छन् ।
त्यस्तै नेपाली कांग्रेसले पासदिकी तामाङले १७ सय २७ मत ल्याएकी छन् भने राप्रपाका उम्मेदवारले ११८ मत प्राप्त गरेका छन् । गौरिशंकरमा रास्वपाले १०० मत प्राप्त गरेको छ भने नेकपा एकीकृत समाजवादीले ९० मत प्राप्त गरेको छ । सो गाउँपालिकामा आइतबार उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाहमा झगडा हुँदा किशोरको हत्या
-
सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सर्वसहमतिले पारित
-
क्षतिग्रस्त बीपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
-
प्रचण्ड विध्वंस गर्दै हिँड्छन्, अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई
-
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना नियन्त्रणमा
-
चीनमा बिहे गर्नेको संख्या घट्यो