स्थानीय तह निर्वाचन
बाँकी दुई स्थानको मतगणना जारी, आजै नतिजा आउने
सोमबार, १७ मङ्सिर २०८१, १९ : ३६

काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३९ स्थानको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार अब हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्ष पदको नतिजा मात्रै आउन बाँकी छ ।
यी दुई स्थानमा मतगणना जारी रहेको र आजै राति अबेरसम्म नतिजा आइसक्ने गरी गणना भइरहेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
-
रातोपाटी ब्रिफिङ : तोप हाने पनि सरकार नढल्ने ओलीको दाबीदेखि गृहमन्त्री संसदमा दिउँसै झुक्किएसम्म
-
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
-
निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित
-
४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान
-
‘युएसएआइडीको सहयोगमार्फत पुस्तक ढुवानी भएको विषयलाई गलत प्रचार गरियो’