काठमाडौं न्युरोड क्षेत्रको झोंछेमा मध्यरातमा आगलागी
शनिबार, २२ मङ्सिर २०८१, ०० : ४५
काठमाडौं । काठमाडौंको मुटु क्षेत्र बसन्तपुर नजिकैको झोंछेस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ । मध्यरातमा इपिक रेष्टुरेन्टको किचेन भएको तल्लामा आगलागी भएको प्रहरीले जनाएको छ । वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका नागरिकले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्छ : भूपेन्द्रजंग शाही
-
रवि लामिछानेको थुनछेक बहस सकिएन, आइतबार ८ वकिलले बहस गर्ने
-
युवाहरूमा नकारात्मक प्रवृत्ति हाबी भयो : नगरप्रमुख ढकाल
-
के युक्रेनमा सम्भव छ कोरियाजस्तो युद्धविराम ?
-
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी
-
आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह