प्रताप दासको ‘माया गर्ने तरिका’मा कविता र दीपज्योतीको अभिनय
आइतबार, २३ मङ्सिर २०८१, १० : ४६

काठमाडौँ । प्रताप दास र सुमी पराजुलीको स्वर रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको सङ्गीत र नरेश विविसीको मिक्सिङ/माष्टरिङ गीतमा छ ।
गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन् । प्रेम भावको गीतको भिडियोमा रमेश विश्वकर्मा, कविता नेपाली, दीपज्योति थापा, प्रकाश सुनार, दीपक पराजुली, पार्वती पराजुली लगायतको अभिनय छ ।
उत्तम हुमागाईं र टिमको छायाङ्कन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारको ‘स्क्याम सेन्टर’ बाट सयौँ विदेशीलाई गरियो रिहा
-
सुख्खा हिउँद : न हिमपात, न वर्षा
-
अध्यादेश अस्वीकार गर्ने लोसपाको निर्णयप्रति कांग्रेस एमाले असन्तुष्ट
-
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन
-
पाइप फुटेर पानीले क्षति गरेको बबरमहलको सडक मर्मतका लागि प्राधिकरणलाई पत्राचार
-
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित