१ लाख १५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात
आइतबार, २३ मङ्सिर २०८१, १५ : ५६

काठमाडौँ । रासायनिक मल १ लाख १५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १ लाख १५ हजार ३१२ मेट्रिक टन मल मौज्दात रहेको जनाइएको छ ।
सो मलमध्ये युरिया ७८ हजार ८ सय २२ मेट्रिक टन मल छ । यस्तै, डीएपी २९ हजार ५२२ मेट्रिक टन मौज्दात छ । मन्त्रालयका अनुसार पोटास रासायनिक मल ६ हजार ९६७ मेट्रिक टन मौज्दात रहेको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिडेटले रासायनिक मल आयात गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन
-
ट्रम्प र पुटिनको ‘युक्रेन शान्ति योजना’ले युरोप स्तब्ध
-
भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै
-
सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा
-
पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’