फोटो प्रदर्शनी
फोटो प्रदर्शनीमा अर्थमन्त्री, तस्बिरहरू
आइतबार, २३ मङ्सिर २०८१, १६ : ३३

काठमाडौँ । पीजे क्लबले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीमा अर्थमन्त्री विष्णु पौडेल लगायत विशिष्ट व्यक्तित्वहरूले अवलोकन गरेका छन् ।
प्रदर्शनीको अन्तिम दिन आइतबार अर्थमन्त्री पौडेलका साथै अभिनेता तथा निर्माता विजय बराल पनि उपस्थित भएका हुन् । एडीबीले नेपालमा विभिन्न समयकालमा विद्युत् विकासका क्षेत्रमा पुर्याएको योगदान र यसले पारेको प्रभावको बारेमा फोटोहरू प्रदर्शनीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा
-
५ रुपैयाँ जरिवाना भएकासहितका ९ जना फरार प्रतिवादी पक्राउ
-
अनुमान गरिएभन्दा छिटै सुनिता र बुचलाई पृथ्वीमा फर्काउँदैछ नासा
-
स्कटल्यान्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुने
-
गुगल म्यापमा आउन थाल्यो ‘गल्फ अफ अमेरिका’
-
यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल