बर्सेनि ३ लाख मेट्रिक टन दाल बाली उत्पादन
आइतबार, २३ मङ्सिर २०८१, १७ : ०५

काठमाडौँ । नेपालमा वार्षिक रूपमा साढे तीन लाख भन्दा बढी मेट्रिक टन दाल बाली उत्पादन हुने गरेको छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार करिब ३ लाख हेक्टर क्षेत्रफलबाट साढे तीन लाख बढी मेट्रिक टन दाल बाली उत्पादन हुने गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० मा २ लाख ९६ हजार हेक्टर क्षेत्रफलमा दालबालीको खेती हुँदा ३ लाख ४० हजार मेट्रिक टन उत्पादन भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ३ लाख ३४ हजार हेक्टरमा खेती हुँदा ४ लाख मेट्रिक टन दालबाली उत्पादन भएको छ । यस्तै, आर्थिक वर्ष २०७७/२०७८ मा ३ लाख ३५ हजार हेक्टर क्षेत्रफलमा खेती गर्दा ३ लाख ९४ हजार मेट्रिक टन दाल बाली उत्पादन भएको सरकारी तथ्यांक छ ।
नेपालमा मसुरो, चना, रहर, मास, खेसरी, गहत, भाटमास, हिमाली सिमि लगायत बाली दाल बालीको रूपमा खेती गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : श्रेष्ठ
-
बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान