हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?
सोमबार, २४ मङ्सिर २०८१, १० : ५५

काठमाडौँ । हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश वितरण तथा अन्य साधारण तथा विशेष प्रस्तावहरु पारित गर्न कम्पनीले पुस २८ गते वीरगञ्जमा बस्नेगरी साधारणसभा बोलाएको छ ।
साधारणसभा प्रयोजनको लागि उक्त कम्पनीको शेयर दर्ता पुस्तिका पुस १९ गते बन्द हुने समेत बैठकले निर्णय गरेको छ । त्यो दिनसम्म कायम रहेका शेयरधनीहरु लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा
-
रातोपाटी ब्रिफिङ : तोप हाने पनि सरकार नढल्ने ओलीको दाबीदेखि गृहमन्त्री संसदमा दिउँसै झुक्किएसम्म
-
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
-
निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित
-
४८ जना डीएसपीहरुको सरुवा र दरबन्दी मिलान
-
‘युएसएआइडीको सहयोगमार्फत पुस्तक ढुवानी भएको विषयलाई गलत प्रचार गरियो’