आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

च्यासलमा एमाले सचिवालय बैठक सुरु

मङ्गलबार, २५ मङ्सिर २०८१, १७ : १५
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो । 

मंगलबार ४ बजे बस्ने भनिएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट काठमाडौँ आउन ढिला भएपछि बैठक एक घण्टापछि अर्थात ५ बजेबाट सुरु भएको हो । 
बैठकमा उपनिर्वाचनको समीक्षा, चीनसँगको बीआरआई सम्झौता तथा पार्टीका आन्तरिक कामकारवाहीबारे छलफल हुने एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप