काठमाडौँको टंकेश्वरबाट १६ वर्षीय बालक सम्पर्कविहीन
बिहीबार, २७ मङ्सिर २०८१, १६ : ००
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ स्थित टंकेश्वरबाट एकजना बालक सम्पर्कविहीन भएका छन् । भारत घर भएर परिवारसँग टंकेश्वरमा बस्दै आएका १६ वर्षीय विशालकुमार बेपत्ता भएका हुन् । उनी मंसिर २२ बाट हराएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएका छन् ।
भारत मोतिहारी जिल्ला ग्रामपोष्ट कलवारी डुवहा थाना घर भएका बालकका बुवा मनोज शाहले प्रहरी वृत्त कालीमाटीमा निवेदन दिएका हुन् । उनको खोजीका लागी प्रहरी वृत्त कालीमाटीले अन्य प्रहरी युनिटमा समेत हुलिया परिपत्र गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता