नवलपरासीमा सहकारीबाट २ लाखभन्दा बढी रकम चोरी
बिहीबार, २७ मङ्सिर २०८१, १६ : २४

नवलपरासी पश्चिम । जिल्लाको ग्रामिण वाल्मीकी ऋण सहकारी संस्थाको भवनबाट नगद २ लाख ४२ हजार ८ सय ६० रूपैयाँ चोरी भएको छ । बर्दघाट नगरपालिका–९ भुताहास्थित सो सहकारी संस्थाबाट गएराति सो रकम चोरी भएको हो ।
भवनबाट सीसीटीभी क्यामराको स्टोरेज समेत चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमै वडाध्यक्षले गरे शिक्षा प्रमुखमाथि हातपात
-
‘कमेडी दरबार’मा अब गजुरेल महाराजा
-
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई सम्पत्ति जफत र रोक्का गर्ने अधिकार
-
उद्घाटन खेलमा बलियो म्यानमारले लेबननलाई हरायो, नेपाल र किर्गिस्तानबिच आजै दोस्रो खेल
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
बढ्दैछ मानिस र वन्यजन्तु बिचको द्वन्द्व