त्रिभुवन विश्वविद्यालयले माउन्टेनसम्बन्धी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने
शुक्रबार, २८ मङ्सिर २०८१, ११ : १६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विशेष शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको त्रिविको साधारणसभाले नेपाल विशेष शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
पारित गरिएसँगै अब त्रिविले माउन्टेन इन्जिनियरिङ, माउन्टेन रिक्स म्यानेजमेन्ट, क्लाईम्बिङ, हाई अल्टिच्युड ट्रेनिक, हाई अल्टिच्यूड स्पोर्टस्, माउन्टेन टुरिज्म एण्ड माउन्टेन इकनोमी र माउन्टेन इन्भाइरोमेन्टका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
त्रिविले यससम्बन्धी पाठ्यक्रम तयार पार्नेछ । त्यसपछि यी शैक्षिक कार्यक्रमहरूमा पठनपाठन गरिने त्रिविले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु
-
सरकारको पुगेन क्षमता, अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
-
पदमार्ग नहुँदा डोरीमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता
-
महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार