ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, २८ मङ्सिर २०८१, ११ : २४

काठमाडौँ । ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको लेकबेशी नगरपालिका–४ घर भएर सूर्यबिनायक बस्ने प्रज्वल महर्जन छन् । २० वर्षीय महर्जनलाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण र ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । ३७ लाख ४० हजार ठगेको दुई वटा मुद्दामा उनी फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
-
३२ करोड खर्चिएपछि ठेक्का रद्द गरिएको भक्तपुर–नगरकोट सडक अब कसरी बन्छ ?
-
भारतमा नेपाली छात्राको मृत्यु प्रकरण : अन्य नेपाली विद्यार्थीलाई समेत होस्टलबाट निकालियो
-
सम्पत्ति शुद्धीकरण जोखिम कम गर्न टिएफएस सफ्टवेयर तयार
-
व्यक्तिगत विवरण सच्याउन सक्नेगरी पञ्जीकरण ऐन संशोधन गर्न प्रस्ताव
-
सामान्य प्रशासन मन्त्रालयले ७१ उपसचिव सरुवा गर्दा ६ जनालाई राख्यो जगेडामा