युरोपा लिग जोनमा उक्लियो फ्रिबर्ग
शनिबार, २९ मङ्सिर २०८१, ०५ : ३२

काठमाडौं । बुन्डेसलिगा फुटबलमा फ्रिबर्गले वुल्फ्स्बर्गलाई हराएको छ । शुक्रबार राती घरेलु मेदानमा भएको खेलमा फ्रिबर्गले वुल्फ्सलाई ३-२ गोल अन्तरले हराएको हो । फ्रिबर्गका लागि कुब्लेरले दुई गोल गर्दा ग्रेगोरित्चले एक गोल गरे ।
यो जितले फ्रिबर्ग युरोपा लिग जोनमा उक्लिएको छ भने वुल्फ्स युरोपा कन्फरेन्स लिग क्वालिफिकेशन क्षेत्रमा छ । १४ खेलबाट फ्रिवर्गको २४ अंक हुँदा वुल्फ्सको २१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षतिग्रस्त बीपी राजमार्ग : स्रोत सुनिश्चित गर्दै सरकार
-
प्रचण्ड विध्वंस गर्दै हिँड्छन्, अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई
-
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना नियन्त्रणमा
-
चीनमा बिहे गर्नेको संख्या घट्यो
-
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित
-
आफैँमाथि चक्कु हान्नेलाई किन बिचरा भन्दैछन् सैफ अली खान ?