रास्वपाको सचिवालय बैठक : केन्द्रीय कमिटी बैठकबारे छलफल
शुक्रबार, १२ पुस २०८१, १७ : १४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ । पार्टी कार्यालय वनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति,केन्द्रीय विभागमा सदस्यहरू मनोनयन,केन्द्रीय समिति बैठक तयारीलगायतका विषयमा छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सहकारी प्रकरणमा सभापति रवि लामिछाने अनुसन्धानमा तानिएपछि पार्टीको कार्यवाहक सभापति उपाध्यक्ष डीपी अर्यालले सम्हालेका छन् । अर्याल कार्यवाहक सभापति बनेपछि शुक्रबार पहिलो पटक सचिवालय बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण