पाँच डीएसपीको सरुवा, सोह्रखुट्टेमा जागेश्वर भण्डारी
आइतबार, १४ पुस २०८१, २० : ५७

काठमाडौँ । नेपाल प्रहरीका ५ जना डीएसपीहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी नायव उपरीक्षकहरूको काज सरुवा गरेका हुन् ।
प्रहरी वृत्त लैनचौरमा जागेश्वर भण्डारीलाई पठाइएको छ । उनी सीआईबीमा कार्यरत थिए ।
प्रहरी वृत्त सिंहदरबारमा वेद पौडेल, जिल्ला प्रहरी कार्यालय हुम्लामा शंकर पोखरेल र इलाका प्रहरी कार्यालय सिमरामा शुभद्रा वाइबालाई सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा खोज्दा अर्का फरार पनि भेटिए
-
रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस
-
शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो : सांसद शर्मा
-
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
-
शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध
-
क्यानडाको निर्वाचनमा सबैभन्दा ठुलो मुद्दा बने ट्रम्प