प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
सोमबार, २९ पुस २०८१, २२ : ५९

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ २५ जना एसपीहरुलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।
बढुवा सूचीको पहिलो नम्बरमा रमेश थापा छन् । अजय केसी, अनुपम शम्शेर जवरा, बीरबहादुर बुढामगर र नवराज अधिकारीसहित २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एसबिआई बैंक शैक्षिक सामाग्री वितरण
-
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको रौनक, २२ तस्बिरमा हेर्नुहोस्
-
हडताली हाट, जहाँबाट सुरु भयो राणा शासन विरुध्दको हडताल
-
मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो
-
फागुन ८ देखि भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
-
युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार