पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित
बिहीबार, ०३ माघ २०८१, १४ : ३९

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित भएका छन् । बिहीबार प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्विडेनको कारोलिन्स्का इन्स्टिच्युटका प्राध्यापक माग्नुस वेस्टग्रेनले उनीहरूलाई दीक्षित गरेका हुन् ।
दीक्षित हुने विद्यार्थीको नाम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारद लुइँटेल नेप्सेको सीईओ नियुक्त
-
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
-
टीआरसी टुंग्याउन सर्च कमिटी गठन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
मैदानमा हृदयाघात भएका बंगलादेशका पूर्वकप्तानको अवस्था कस्तो छ ?
-
प्रेस चौतारीको अध्यक्षमा पाण्डे सर्वसम्मत