फोटोफिचर
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)
शुक्रबार, २५ माघ २०८१, १२ : ०८

पोखरा । बेलायतका राजकुमार एडवार्डले पोखरामा ब्रिटिस आर्मीमा भर्ना भएकाहरूका परिवारलाई भेटेका छन् । शुक्रवार राजकुमार एडवार्डले सैनिक परिवारलाई भेटेका हुन् ।
आजै पोखराबाट २७४ जना ब्रिटिस सेनामा भर्ती भएका छन् । सेनामा भर्ती भएका र उनका परिवारले राजकुमार एडवार्डसँग भर्ती भएपछिको खुसी साटासाट गरेका थिए ।
राजकुमार एडवार्ड र उनकी पत्नी सोफि मङ्गलवार नेपाल भ्रमणमा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित
-
वर–पिपलको छायामा बसेर...
-
शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एकजना घाइते
-
दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको छ : परराष्ट्रमन्त्री
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा