विधानसभा चुनाव
दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालले हारे चुनाव
शनिबार, २६ माघ २०८१, १३ : ४३

काठमाडौँ । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् ।
बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि पछि थिए । लगभग दुई घण्टाको मतगणना पछि केजरीवालले केही समयक अग्रता लिए पनि अन्त्यमा उनले चुनाव हारेका छन् । भाजपाका वर्माले तीन हजार १८६ मतले जित हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३७ जना विद्यार्थीले तयार पारेका फेसन आकर्षक पहिरन प्रदर्शन गरिँदै
-
‘होस्टेल ३’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
किन हुन्छ पाइल्स, उपचार के ?
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट आज पनि इजलासको पुछारमा
-
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र डेरावाल हुन् ?